Findbusiness.me

Types of Businesses City Country Add Business
Home > Types of Businesses > Public Figure > Central College Bharatpur Football Club

Central College Bharatpur Football Club

(22 Rate)
+9779845051779
(0 Rate)
+9779845051779

About :

Non profit organization

Contact:

+9779845051779
27.6703083, 84.4400602

Other Information

Categories:

Public Figure

Parking:

Parking available ,Street parking ,Valet parking
Inappropriate listing?Request for Deletion
Close request for deletion form

Featured Articles:

2022-08-19

येहि भाद्र २५ बाट सुरु हुन लागेको चितवन गोल्डकपमा प्रेमासाइ सुनचादी पसलका प्रोपाइटर आदरणीय दाजु जुलेन दाइको पनि पुर्ण साथ र समर्थन रहने ।। जय फूटबल ⚽️⚽️🙏🙏

2022-08-19

Happy Birthday our young gun Raj Bhusal (12)

2022-08-18

अखिल नेपाल फुटबल संघ ( ANFA) बाट चितवन गोल्डकपलाई स्वीकृति प्राप्त भएको छ |

2022-08-09

The way you play in the football field has given so many people so much happiness and joy. May you have a longer career. Happy birthday to our wall…

2022-08-07

https://a2zsamachar.com/230947/

2022-08-06

मोफसल हुँदै राष्ट्रिय फुटबलमा आफ्नो पहिचान बनाईसकेको भरतपुर फुटबल क्लब, चितवनले आउँदो भदौ २५ गतेदेखि असोज ३ गतेसम्म प्रथम चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।nचितवन स्थित क्याम्पा चौरमा हुने दश दिने प्रतियोगितामा चार ए डिभिजन क्लब, चार मोफसलका क्लब तथा दुई विदेशी क्लब गरी कुल १० टोलीहरुले सहभागिता रहने प्रतियोगिता संयोजक ध्रुव भुसालले बताए । उनले प्रतियोगिता समग्र चितवन कै प्रतिष्ठाका रुपमा रहेकाले भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी पनि शुरु गरिएको बताए ।nप्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार पाउने पनि संयोजक भुसालले जानकारी दिए । त्यस्तै भुसालका अनुसार प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताए ।

2022-07-23

Wish for the quick recovery sister ..

2022-07-15

Happy Birthday bhai Adit ..wish you a happy and healthy life ahead…

2022-07-13

A Guru takes a hand, opens a mind, and touches a heart. Happy Guru Purnima!

Review