सुचना सुचना सुचना!!n डोटी को बोग्टान गा.पा.वडा न:४ डौडा घर भई हाल भारतको लुधियाना पन्जाब मा काम गर्दै आएका हर्क ब: सिंह nबिगत १५ दिन देखि हराएको हुदा कतै भेटाउन हुने महाभावहरुले जानकारी गराईदिन हुन n१: 7347451218n२:9041808980n मा सम्र्पक गर्नुहोला धन्यवाद 🙏
About :
Description:
नमस्ते नमस्कार मेरो youtube channel मा हजुर हरु लाई स्वागत छ मेरो youtube channel मा जोडिनु भयेका सम्पूर्ण कलाकार मनमुटु हरु लाइ हिर्दय देखि धन्येवाद छ मेरो youtube channel लाइ subscribe गरिदिनु होला Thanks All https://youtube.com/c/PuranSinghBist ...
moreContact:
Other Information
Featured Articles:
डोटि अनलाइन खबर✍️✍️nबाेगटान ,फुडसिल ७ नेपाल कम्युनिस्ट पार्टी (माअाेवादि केन्द्र) काे वडा सम्मेलन बाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष हर्कबहादुर बिष्ट उपाध्यक्ष भिम बहादुर साउद लगायत २९ जनाकाे टिमलाई सफल कार्यकालकाे शुभकामना । 🙏
हार्दिक श्रद्धाञ्जली 😢😭सेयर गरेर rip nबोगटान फुड्सिल गा.पा. वडा नम्बर ४ डौडा डोटी निबासी खेम बहादुर सिंह कि ममतामय निरन्जना देबि सिंह को ७४ बर्ष को उमेर मा आज मिति २०७८/०८/०४ गते भएको असामहिक निधनले हामी निकै नै मर्माहित भएका छौँ ।nहजुरको आत्माले स्वर्ग बास पावस हजुरमा ।
https://youtu.be/zdIHHpATFd4 subscribe like share comment Doti
नमस्ते नमस्कार मेरो youtube channel मा हजुर हरु लाई स्वागत छ मेरो youtube channel मा जोडिनु भयेका सम्पूर्ण कलाकार मनमुटु हरु लाइ हिर्दय देखि धन्येवाद छ n मेरो youtube channel लाइ subscribe गरिदिनु होला Thanks All https://youtube.com/c/PuranSinghBist
अत्यन्त दु:खद खबर"😭😭😭😭n कर्णाली प्रदेश को कालिकोट" महावै गाउँपालिका - ७ राम्नी कोटवाडा गाउँमा रहेका ३ सय १० घर मध्य २ सय ५० घर पहिराले लगेको छ । सबै घरका बासिन्दा अहिले नजिकैको राममाविमा ओत लागेका छन् ।। nसरकार को छिटोभन्दा छिटो ध्यानाकर्षण होस् ।।nपीडित लाई छिटो राहत मिलोस✍️🙏
डोटी मा कोदो चुट्ने काम सुरु
यस्तो नि✍️